उत्पत्ति 2:4 - पवित्र बाइबल4 आकाश र पृथ्वीको इतिहास यही हो। परमेश्वरले पृथ्वी र आकाश सृष्टि गर्दा भएका घटनाहरूको कुरा यही नै हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 आकाश र पृथ्वीका सृष्टिको वृत्तान्त यही हो। परमप्रभु परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको दिन See the chapterसरल नेपाली पवित्र बाइबल4 अनि यसरी विश्वको सृष्टि गर्नुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 याहवेह परमेश्वरले सृष्टि गर्नुभएको आकाशमण्डल र पृथ्वीको विवरण यही नै हो। See the chapter |