Online Bible

- Advertisements -




उत्पत्ति 2:22 - पवित्र बाइबल

22 त्यस मानिसबाट निकालिएको करङ्गबाट उहाँले एउटी स्त्री मानिस सृष्टि गरी तिनलाई त्यस मानिस कहाँ ल्याउनु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 जुन करङ परमप्रभु परमेश्‍वरले मानिसबाट निकाल्‍नुभएको थियो, त्‍यसबाट एउटी स्‍त्री बनाउनुभई मानिसकहाँ ल्‍याउनुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 त्‍यस करङबाट उहाँले एउटी नारी बनाउनुभयो र उसकहाँ ल्‍याउनुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 अनि याहवेह परमेश्‍वरले मानिसबाट जुन करङ निकाल्नुभएको थियो, त्यही करङबाट एउटी स्त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो।

See the chapter Copy




उत्पत्ति 2:22

Follow us:

Advertisements


Advertisements