Online Bible

- Advertisements -




उत्पत्ति 2:18 - पवित्र बाइबल

18 तब फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिसको लागि एक्लो बस्नु राम्रो होइन। म उसको लागि एकजना सहयोगी बनाउनेछु जो ऊ जस्तै नै हुनेछे।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 फेरि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्‍यसको निम्‍ति त्‍यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 तब परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एक्‍लै बस्‍न असल छैन। त्यसको लागि म एउटा सुहाउने सहयोगी बनाइदिनेछु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 याहवेह परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति एउटा सुहाउँदो सहयोगी बनाउनेछु।”

See the chapter Copy




उत्पत्ति 2:18

Follow us:

Advertisements


Advertisements