Online Bible

- Advertisements -




उत्पत्ति 2:17 - पवित्र बाइबल

17 तर तिमीले त्यस रुखको कुनै फल खानु हुँदैन जसले असल र खराबको ज्ञान दिन्छ, किनभने जुन दिन तिमी त्यस रुखको फल खान्छौ निश्चयनै त्यस दिन तिमी आफैं मर्नेछौ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्‍यो खान्‍छस्‌ तँ निश्‍चय नै मर्नेछस्‌।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ तैँले खाँदै नखानू! किनकि जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्‍चय नै मर्नेछस्।”

See the chapter Copy




उत्पत्ति 2:17

Follow us:

Advertisements


Advertisements