उत्पत्ति 2:13 - पवित्र बाइबल13 दोस्रो नदीको नाउँ गीहोन हो र कूश देशको सम्पूर्ण भूमिमा बग्ने नदी पनि यही हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 दोस्रो नदीको नाउँ गीहोन हो। कूशको समस्त देशमा बग्ने नदी यही हो। See the chapterसरल नेपाली पवित्र बाइबल13 दोस्रो नदी गीहोन हो, यो कूश देशको चारैपट्टि बग्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 दोस्रो नदीको नाम गीहोन हो, जो कूशको समस्त मुलुक भएर बग्दछ। See the chapter |