Online Bible

- Advertisements -




उत्पत्ति 19:9 - पवित्र बाइबल

9 घेरेका मानिसहरूले भने, “हामीलाई बाटो देऊ! हाम्रो बाटोबाट पर सर।” तब सदोमका ती मानिसहरूले भने, “यी मानिस हाम्रो शहरमा पाहुना भएर आएका हुन् अनि अहिले हाम्रो न्यायाधीश यी को हुन? अब हामी तिमीसित तिनीहरूसित भन्दा अशिष्ट व्यवहार गर्ने छौं।” त्यो भीडले लूतमाथि एकसाथ घचेटेर ढोका भत्काएर खोल्ने चेष्टा गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 तर तिनीहरूले भने, “पछि हट्‌।” अनि तिनीहरूले भने, “हामीसँग बसोबास गर्न आएको यो मानिस अब हाम्रो न्‍यायकर्ता हुन खोज्‍दोरहेछ। अब उनीहरूलाई भन्‍दा तँलाई हामी नराम्रो व्‍यवहार गर्नेछौं।” तब तिनीहरूले लोतलाई घचेटे, र ढोका फोर्नलाई अगि बढ़े।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 तर तिनीहरूले भने, “हाम्रो बाटो छोड्, तँ बाहिरको मानिस होस्। हामीले के गर्नुपर्छ, त्‍यो हामीलाई सिकाउने तँ को होस्? हाम्रो बाटोदेखि हट्, नत्र, तिनीहरूलाई भन्दा अझै तँलाई हामी ठीक पार्नेछौं।” तिनीहरूले लोतलाई ठेलेर घचेटे र ढोका भत्‍काउन अघि बढे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब तिनीहरूले जवाफ दिए, “हाम्रो बाटो छोड्।” अनि तिनीहरूले भने, “यो मानिस परदेशी भई यहाँ रहनको लागि आएको हो, र यो त बडो न्यायकर्ता पो हुन खोज्दैछ! अब हामी यी मानिसहरूसँग भन्दा तिमीसँग खराब व्यवहार गर्नेछौँ।” त्यसपछि तिनीहरूले लोतलाई जोडले ठेल्न थाले, र ढोका भत्काउन अगि बढे।

See the chapter Copy




उत्पत्ति 19:9

Follow us:

Advertisements


Advertisements