उत्पत्ति 18:9 - पवित्र बाइबल9 ती तीनजना मानिसहरूले अब्राहामलाई सोधे, “तिम्री पत्नी सारा कहाँ छिन्?” अब्राहामले उत्तर दिए, “तिनी भित्र पालमा छिन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण9 अनि उनीहरूले तिनलाई सोधे, “तिम्री पत्नी सारा कहाँ छिन्?” तिनले भने, “तिनी त पालमा छिन्।” See the chapterसरल नेपाली पवित्र बाइबल9 तब तिनीहरूले उनलाई सोधे, “तिम्री स्वास्नी सारा कहाँ छिन्?” “तिनी पालमा छिन्,” उनले जवाफ दिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब उहाँहरूले अब्राहामलाई सोधे “तिम्री पत्नी सारा कहाँ छिन्?” तिनले भने, “त्यहीँ पालभित्र छिन्।” See the chapter |