उत्पत्ति 18:3 - पवित्र बाइबल3 अब्राहामले तिनीहरूलाई भने, “हे मेरा महाशय म हजूरको दाससित केही बेर बस्नु होस्। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 तिनले भने, “हे मेरा प्रभु, ममाथि तपाईंको निगाह हुन्छ भने कृपा गरी आफ्नो दासकहाँबाट त्यसै नजानुहोस्। See the chapterसरल नेपाली पवित्र बाइबल3 उनले भने, “हजुरहरू हो, मेरो घरमा नबसी नजानुहोस्, तपाईंहरूको सेवा गर्नलाई म यहाँ छु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनले भने, “हे मेरा प्रभु, यदि मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने तपाईंको सेवककहाँ एकछिन नबसी यत्तिकै नगइदिनुहोस्। See the chapter |