उत्पत्ति 17:2 - पवित्र बाइबल2 यदि तिमीले यसो गर्छौ, म हामीबीच एउटा करार तयार पार्नेछु। म तिम्रा सन्तानहरू व्यापक संख्यामा बढाउनेछु।” See the chapterनेपाली नयाँ संशोधित संस्करण2 मेरो र तेरो बीचमा म आफ्नो करार पक्का गर्नेछु, र म तेरो अत्यन्तै वृद्धि गराउनेछु।” See the chapterसरल नेपाली पवित्र बाइबल2 म तँसित करार बाँध्नेछु र धेरै सन्तानहरू तँलाई दिनेछु।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि म मेरो करार तेरो र मेरो बीचमा बाँध्नेछु, र तेरा सन्तानहरूलाई अत्यन्तै बढाउनेछु।” See the chapter |