उत्पत्ति 14:2 - पवित्र बाइबल2 यी सबै मिलेर सदोमका राजा बेरा, गमोराका राजा विर्शा अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर र बेलाका राजासित युद्ध लडे। (बेलालाई सोअर पनि भनिन्छ)। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर र बेलाका (अर्थात् सोअरका) राजाका विरुद्धमा युद्ध गरे। See the chapterसरल नेपाली पवित्र बाइबल2 अरू पाँच जना राजाहरू, सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर र बेला (वा सोअर) का राजाहरूका विरुद्धमा लडाइँ गर्न आए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर अनि बेलाका राजा (अर्थात् सोअरका) विरुद्धमा लडाइँ गर्न गए। See the chapter |