Online Bible

- Advertisements -




उत्पत्ति 12:2 - पवित्र बाइबल

2 म तिमीलाई आशीर्वाद दिनेछु, तिमीबाट महान् राष्ट्र बनाएर प्रसिद्ध बनाउनेछु। तब मानिसहरूले अरूलाई आशीर्वाद दिदाँ तिम्रो नाउँ लिनेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 “म तँबाट एउटा ठूलो जाति खड़ा गर्नेछु, र तँलाई आशिष्‌ दिनेछु। म तेरो नाउँ प्रसिद्ध गराउनेछु, र तँ आशिष्‌को मूल हुनेछस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 म तँलाई धेरै छोरा-नातिहरू दिनेछु र तिनीहरू एउटा महान् जाति हुनेछन्। म तँलाई आशिष् दिनेछु र तेरो नाम खुबै चल्‍नेछ र तँ आशिष्‌को मूल बन्‍नेछस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “म तँलाई एउटा महान् जाति बनाउनेछु; अनि म तँलाई आशिष् दिनेछु; तेरो नामलाई महान् तुल्याउनेछु; अनि तँ आशिष्‌को मूल बन्‍नेछस्।

See the chapter Copy




उत्पत्ति 12:2

Follow us:

Advertisements


Advertisements