उत्पत्ति 10:9 - पवित्र बाइबल9 परमप्रभुको महान योद्धा शिकारीहरू मध्ये एकजना थिए। त्यसकारण मानिसहरू निम्रोदसित तुलना गर्छन् अनि भन्दछन्, “यो मानिस परमप्रभुको दृष्टिमा निम्रोद जस्तै राम्रो शिकारी हो।” See the chapterनेपाली नयाँ संशोधित संस्करण9 यिनी परमप्रभुको सामु शक्तिशाली शिकारी थिए। यसैले “निम्रोदजस्तै परमप्रभुको सामु शक्तिशाली शिकारी” भन्ने आहान चलेको छ। See the chapterसरल नेपाली पवित्र बाइबल9 परमप्रभुका कृपाले यिनी ठूला शिकारी पनि थिए। त्यसैले मानिसहरू यसो भन्छन्, “परमप्रभुले तिमीलाई निम्रोदझैँ ठूला शिकारी बनाऊन्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनी याहवेहको सामु एक शक्तिशाली शिकारी थिए; त्यसैकारण यसो भन्ने चलन छ, “याहवेहको सामु निम्रोदझैँ, एक शक्तिशाली शिकारी।” See the chapter |