उत्पत्ति 1:3 - पवित्र बाइबल3 तब परमेश्वरले भन्नुभयो, “उज्यालो होस्!” अनि उज्यालो चम्कन थाल्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 अनि परमेश्वरले भन्नुभयो, “उज्यालो होस्।” तब उज्यालो भयो। See the chapterसरल नेपाली पवित्र बाइबल3 तब परमेश्वरले आज्ञा गर्नुभयो, “उज्यालो होस्,” अनि उज्यालो भयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि परमेश्वरले आज्ञा गर्नुभयो, “उज्यालो होस्,” तब उज्यालो भयो। See the chapter |