Online Bible

- Advertisements -




गलाती 4:2 - पवित्र बाइबल

2 किनभने बालक छउन्जेल उसले आफ्नो अभिभावक र संरक्षकको आज्ञा मान्नुपर्छ। तर बालक जब आफ्ना बाबुले तोकिदिएको उमेरमा पुग्छ, ऊ मुक्त हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 तर बाबुले ठहराएको समयसम्‍म ऊ अभिभावक र संरक्षकको अधीनमा हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 बुबाले हेर-विचारमा राखुन्‍जेल ऊ अर्काकै अधीनमा रहन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तर उसको बुबाले तोकेको समयसम्म ऊ अभिभावक र संरक्षकको अधीनमा रहन्छ।

See the chapter Copy




गलाती 4:2

Follow us:

Advertisements


Advertisements