Online Bible

- Advertisements -




गलाती 2:3 - पवित्र बाइबल

3 तीतस मसितै थिए। तीतस ग्रीक थिए। तर ती विश्वासीहरूले तीतसलाई खतना गर्नु कर लगाएनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 तर मेरो साथमा हुने तीतसलाई ग्रीक भए तापनि खतना हुनुपर्छ भनेर कसैले कर लाएन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 उनीहरूले मसँगै रहने तीतसलाई ग्रीक भए तापनि खतना गर्न कर लाएनन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तर तीतस, जो मसँग थिए, उनी ग्रीक भए तापनि कसैले उनलाई खतनाको लागि कर गरेनन्।

See the chapter Copy




गलाती 2:3

Follow us:

Advertisements


Advertisements