प्रस्थान 9:3 - पवित्र बाइबल3 तब परमप्रभुले आफ्नो शक्ति तिम्रा खेतका पशुहरूमाथि प्रयोग गर्नुहुनेछ। तिम्रा सबै घोडाहरू, गधाहरू, ऊँटहरू, गाई वस्तुहरू अनि भेंडाहरूमाथि भयानक रोगले ग्रस्त हुनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 खेत-मैदानमा भएका तेरा पशुहरू, अर्थात् घोड़ा, गधा, ऊँट, गाईबस्तुहरू र भेड़ाबाख्राहरूमाथि परमप्रभुको हात पर्नेछ, र त्यहाँ भयानक रूढ़ी आउनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल3 म तेरा सबै पशुहरू: घोडा, गधा, ऊँट, गाई-गोरु र भेडाबाख्राहरूमाथि डरलाग्दो रुढि पठाएर तँलाई दण्ड दिनेछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेहको हातले तेरा खेतमा भएका पशुहरू—तेरा घोडाहरू, गधाहरू, ऊँटहरू अनि तेरा गाईबस्तुहरू र भेडाबाख्राहरूमाथि डरलाग्दो महामारी ल्याउनेछ। See the chapter |