प्रस्थान 8:2 - पवित्र बाइबल2 यदि तिमी मेरो मानिसहरूलाई छोडन अस्वीकार गर्छौ, तब म मिश्र देशलाई भ्यागुत्ताहरूले भरिदिनेछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 तैंले तिनीहरूलाई जान दिइनस् भने म तेरो सारा देशलाई भ्यागुताहरू पठाएर सताउनेछु। See the chapterसरल नेपाली पवित्र बाइबल2 तैँले मानिनस् भने म तेरो देशलाई भ्यागुता पठाएर तँलाई दण्ड दिनेछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यदि तैँले तिनीहरूलाई जान दिइनस् भने हेर्, म तेरो सारा देशमा भ्यागुताहरू पठाएर विपत्ति ल्याउनेछु। See the chapter |