प्रस्थान 7:9 - पवित्र बाइबल9 “फिरऊनले तिमीलाई केही शक्ति प्रदर्शन गर्नु भन्नेछ। हारूनलाई आफ्नो लहुरो फिरऊनको अघि भूईंमा फ्याँक्नु भन। फिरऊन हेरिरहेको हुन्छ, लट्ठी सर्प हुनेछ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण9 “फारोले तिमीहरूलाई ‘कुनै आश्चर्यकर्म देखाओ’ भन्दा, तैंले चाहिँ हारूनलाई भन्नू, ‘तपाईंको लहुरो लिएर फारोको सामु फ्याँकिदिनुहोस्, र त्यो साँप बन्नेछ।” See the chapterसरल नेपाली पवित्र बाइबल9 “यदि राजाले तिमीहरूलाई आफैंले आफ्नो प्रमाण दिनको लागि एउटा आश्चर्यकर्म गर्न लायो भने हारूनलाई राजाको अघि आफ्नो लट्ठी फ्याँक्न लाउनू र त्यो साँप बन्नेछ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “जब फारोले तिमीहरूलाई ‘एउटा आश्चर्य कर्म गर’ भन्ला, तब हारूनलाई ‘तपाईंको लहुरो लिएर फारोको सामु भुइँमा फालिदिनुहोस्’ भन्नू, तब त्यो एउटा सर्प बन्नेछ।” See the chapter |