Online Bible

- Advertisements -




प्रस्थान 7:4 - पवित्र बाइबल

4 यसैकारण, म मिश्रलाई दण्ड दिनेछु अनि म मेरा इस्राएली मानिसहरूलाई बाहिर ल्याउनेछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 तर फारोले चाहिँ तिमीहरूका कुरा सुन्‍नेछैन। तब म आफ्‍नो शक्ति मिश्रमाथि देखाउनेछु, र ठूलो इन्‍साफ गरीकन म मेरा दलहरू, अर्थात्‌ मेरा प्रजा इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्‍याउनेछु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 तब म मिश्रमाथि कठोर दण्‍ड ल्‍याउनेछु र मेरो प्रजालाई त्‍यस देशबाट निकाली लानेछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तर फारोले तेरो कुरा सुन्‍नेछैन। तब म इजिप्ट देशमाथि मेरो हात पसार्नेछु, र न्यायका शक्तिशाली कार्यहरूद्वारा म मेरा दल, मेरा प्रजा इस्राएलीहरूलाई इजिप्ट देशबाट बाहिर निकालेर ल्याउनेछु।

See the chapter Copy




प्रस्थान 7:4

Follow us:

Advertisements


Advertisements