Online Bible

- Advertisements -




प्रस्थान 7:2 - पवित्र बाइबल

2 तिमीले प्रत्येक चीज हारूनलाई भन जो मैले तिमीलाई आज्ञा गरेको छु। त्यसपछि उसले ती सबै कुराहरू फिरऊनलाई भन्नेछ अनि फिरऊनले इस्राएली मानिसहरूलाई मिश्रबाहिर पठाउँनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 म जे तँलाई हुकुम गर्नेछु तैंले त्‍यही बता, र तेरो दाजु हारूनले इस्राएलीहरूलाई त्‍यसको देशबाट जान देओस्‌ भनी फारोलाई भन्‍नेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 मैले आज्ञा गरेका सब कुरा हारूनलाई भन् र त्‍यसले राजालाई मिश्रबाट जान दिन भन्‍नेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मैले तँलाई आज्ञा गरेका प्रत्येक कुरा तैँले भन्‍नू, र तेरा दाजु हारूनले फारोलाई भनून्, कि त्यसले इस्राएलीहरूलाई त्यसको देशबाट बाहिर पठाइदेओस्।

See the chapter Copy




प्रस्थान 7:2

Follow us:

Advertisements


Advertisements