प्रस्थान 4:2 - पवित्र बाइबल2 तर परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो तिम्रो हातमा भएको के हो?” मोशाले उत्तर दिए, “यो मेरो हिंड्ने लहुरो हो।” See the chapterनेपाली नयाँ संशोधित संस्करण2 तब परमप्रभुले तिनलाई भन्नुभयो, “तेरो हातमा के छ?” तिनले भने, “लट्ठी।” See the chapterसरल नेपाली पवित्र बाइबल2 परमप्रभुले सोध्नुभयो, “तेरो हातमा के छ?” तिनले भने, “लट्ठी।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब याहवेहले तिनलाई भन्नुभयो, “तेरो हातमा भएको त्यो के हो?” तिनले भने, “एउटा लहुरो।” See the chapter |