प्रस्थान 39:2 - पवित्र बाइबल2 तिनीहरूले एपोद सुनको धागो, मिहीन सुतीको लुगा अनि निलो, बैजनी र रातो धागोले बनाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 एपोदचाहिँ तिनीहरूले सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको बनाए। See the chapterसरल नेपाली पवित्र बाइबल2 मिहिन सुती कपडा, नीलो, बैजनी र रातो रङका ऊन र सुनको धागोले तिनीहरूले एपोद बनाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनीहरूले एपोदचाहिँ सुन, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाको बनाए। See the chapter |