प्रस्थान 2:8 - पवित्र बाइबल8 फिरऊनकी छोरीले भनी, “हुन्छ, ल्याई देऊ।” यसर्थ त्यो केटी गएर त्यस नानीकी आफ्नै आमालाई लिएर आई। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 तब फारोकी छोरीले त्यसलाई भनिन्, “हुन्छ, जा।” अनि त्यो ठिटी गएर बालककी आमालाई बोलाएर ल्याई। See the chapterसरल नेपाली पवित्र बाइबल8 राजकुमारीले भनी, “लौ हुन्छ।” केटी गएर बालककै आमालाई लिएर आई। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब फारोकी छोरीले जवाफ दिइन्, “हुन्छ, जाऊ।” अनि ती केटी गएर त्यस बालककी आमालाई लिएर आई। See the chapter |