Online Bible

- Advertisements -




प्रस्थान 2:7 - पवित्र बाइबल

7 त्यस बालककी दिदीले फिरऊनको छोरीलाई सोधी, “म एउटी हिब्रू आइमाईलाई खोजूँ जसले यो नानीलाई तपाईंको निम्ति स्याहार सुसार गर्न सक्छे?”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 तब त्‍यस बालककी दिदीले फारोकी छोरीलाई भनी, “के म गएर हिब्रू स्‍त्रीहरूमध्‍ये कोही धाईलाई हजूरको निम्‍ति यस बालकलाई दूध खुवाउन बोलाएर ल्‍याऊँ?”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 दिदीचाहिँले राजकुमारीको छेउमा गएर भनी, “म गएर बालकको निम्‍ति एउटी हिब्रू स्‍त्रीलाई धाईआमा हुनलाई ल्‍याइदिऊँ?”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तब बालककी दिदीले फारोकी छोरीलाई भनिन्, “के यस बालकलाई हेरचाह गर्नका निम्ति म गएर हिब्रू स्त्रीहरूमध्ये कुनै एउटी धाईलाई तपाईंको निम्ति बोलाऊँ?”

See the chapter Copy




प्रस्थान 2:7

Follow us:

Advertisements


Advertisements