प्रस्थान 2:4 - पवित्र बाइबल4 त्यस नानीकी दिदीले बालकलाई के हुँदो रहेछ भनेर हेर्नको निम्ति केही टाढा बसी। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 अनि बालककी दिदीचाहिँ त्यसलाई के हुँदोरहेछ भनेर हेर्नलाई टाढ़ामा उभिरही। See the chapterसरल नेपाली पवित्र बाइबल4 बालककी दिदी केही टाढामा उभिएर त्यसलाई के हुन्छ भनी हेरिरहेकी थिई। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यसलाई के हुन्छ भनी त्यो हेर्नलाई तिनकी दिदी टाढामा उभिरहिन्। See the chapter |