प्रस्थान 2:22 - पवित्र बाइबल22 सिप्पोरा गर्भवती भई अनि एउटा छोरा जन्माइ मोशाले आफ्नो छोरोको नाउँ गेर्शोम राखे किनभने मोशा त्यस भूमिमा अपरिचित थिए जो उनको थिएन। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 सिप्पोराले एक जना छोरो जन्माइन्, र मोशाले त्यसको नाउँ गेर्शोम राखे, किनकि तिनले भने, “म विदेशमा प्रवासी भएर बसेको छु।” See the chapterसरल नेपाली पवित्र बाइबल22 सिप्पोराले एउटा छोरो जन्माइन्। मोशाले, “म यस देशमा परदेशी छु,” भने र त्यसको नाम गेर्शोम राखे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 सिप्पोराले एउटा छोरा जन्माइन्, र मोशाले “म अर्काको मुलुकमा प्रवासी भएँ” भनेर त्यसको नाम गेर्शोम राखे। See the chapter |