Online Bible

- Advertisements -




प्रस्थान 2:2 - पवित्र बाइबल

2 त्यो महिला गर्भवती भई अनि छोरा जन्माई। त्यो बालक अत्यन्त सुन्दर थियो। यसर्थ उसकी आमाले उसलाई तीन महीनासम्म लुकाएर राखी।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 अनि ती स्‍त्री गर्भवती भइन् र एक जना छोरो जन्‍माइन्‌। त्‍यस बालकलाई सुन्‍दर देखेर तिनले त्‍यसलाई तीन महिनासम्‍म लुकाइराखिन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 त्‍यस नारीले एउटा छोरो जन्‍माइन्। बालक अत्‍यन्‍त सुन्‍दर देखेर त्‍यसलाई उनले तीन महिनासम्‍म लुकाएर राखिन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि तिनी गर्भवती भइन् र एउटा छोरो जन्माइन्। जब तिनले त्यस बालकलाई सुन्दर देखिन्, तब तिनले त्यसलाई तीन महिनासम्म लुकाइराखिन्।

See the chapter Copy




प्रस्थान 2:2

Follow us:

Advertisements


Advertisements