प्रस्थान 2:18 - पवित्र बाइबल18 तब ती केटीहरू तिनीहरूको बाबु रूएलकहाँ गए तिनीहरूका बाबुले तिनीहरूलाई सोधे, “किन आज तिमीहरू यति चाँडै घरमा आएकाछौं?” See the chapterनेपाली नयाँ संशोधित संस्करण18 जब तिनीहरू आफ्ना बुबा रूएलकहाँ आए तब उनले सोधे, “तिमीहरू कसरी आज यति चाँड़ै आयौ?” See the chapterसरल नेपाली पवित्र बाइबल18 तिनीहरू घर फर्की आएपछि बुबाले सोधे, “आज कसरी तिमीहरू यति चाँडै आयौ?” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 जब ती ठिटीहरू आफ्ना पिता रूएलकहाँ फर्किए, तब तिनले तिनीहरूलाई सोधे, “आज तिमीहरू कसरी यति चाँडो फर्कियौ?” See the chapter |