प्रस्थान 2:1 - पवित्र बाइबल1 एकजना मानिस जो लेवी कुलका थिए, तिनले लेवी कुलकै एउटी आइमाईलाई विवाह गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 अब लेवीका कुलका एक जना मानिसले लेवीकै कुलकी एउटी केटीलाई विवाह गरे। See the chapterसरल नेपाली पवित्र बाइबल1 यस्तै बेलामा एक जना लेवी कुलका मानिसले आफ्नै कुलकी एउटी नारीलाई विवाह गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 लेवी घरानाका एक जना मानिसले एउटी लेवी कुलकी स्त्रीलाई विवाह गरे। See the chapter |