एस्तर 9:5 - पवित्र बाइबल5 तब यहूदीहरूले तिनीहरूका शत्रुलाई मारेर नष्ट गरिदिए, तिनलाई तिनीहरूको तरवारहरूले नष्ट गरे। अनि तिनीहरूको विरोध गर्नेहरूसित तिनीहरूलाई जे इच्छा लाग्छ त्यही गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 यसरी यहूदीहरूले आफ्ना सबै शत्रुहरूलाई ठूलो मारकाट र विनाश गरेर तरवारले मारे। आफूलाई घृणा गर्नेहरूमाथि तिनीहरूले आफूखुशी गरे। See the chapterसरल नेपाली पवित्र बाइबल5 यसकारण यहूदीहरूले आफूले चिताएअनुसार आफ्ना शत्रुहरूसित गर्न सक्थे। तरवार हातमा लिई तिनीहरूले शत्रुहरूमाथि हमला गरे र तिनीहरूलाई संहार गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यहूदीहरूले आफ्ना सबै शत्रुहरूलाई तरवारले प्रहार गरेर मारे; अनि तिनीहरूले आफूलाई घृणा गर्नेहरूलाई जे गर्न चाहन्थे, त्यही गरे। See the chapter |