एस्तर 9:29 - पवित्र बाइबल29 तब अबीहेलकी अनि यहूदी मोर्दकैकी छोरी रानी एस्तरले पूरीमको विषयमा पूर्ण अधिकार सहित देस्रो पत्र लेखिन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण29 तब अबीहेलकी छोरी रानी एस्तर र यहूदी मोर्दकैले पूरीम विषयमा दोस्रो पत्र पूर्ण अधिकारसहित लेखे। See the chapterसरल नेपाली पवित्र बाइबल29 त्यसपछि अबीहेलकी छोरी रानी एस्तरले मोर्दकैसित मिलेर अर्को एउटा चिठी लेखिन्। त्यसमा तिनले अघि मोर्दकैले पूरीमबारे लेखेको चिठीलाई आफ्नो पूरा अधिकारले समर्थन गरिन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 यसकारण अबीहेलकी छोरी रानी एस्तरले यहूदी मोर्दकैसित मिलेर पूरीमको विषयमा यो दोस्रो पत्रलाई पुष्टि गर्न पूर्ण आधिकारिक रूपमा लेखिन्। See the chapter |