Online Bible

- Advertisements -




एस्‍तर 8:4 - पवित्र बाइबल

4 अनि राजाले आफ्नो राजदण्ड एस्तर तर्फ फैलाए यसर्थ एस्तर राजाको समक्ष उभिइन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 राजाले एस्‍तरतिर सुनको राजदण्‍ड पसारे। तिनी उठिन्‌ र राजाको सामु खड़ा भएर उभिन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 राजाले तिनीतर्फ आफ्‍नो सुनको राजदण्‍ड पसारे र तिनी उभिइन् र भनिन्,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तब राजाले एस्तरतिर सुनको राजदण्ड पसारे; अनि उनी उठिन् र राजाको सामु उभिन्।

See the chapter Copy




एस्‍तर 8:4

Follow us:

Advertisements


Advertisements