एस्तर 8:2 - पवित्र बाइबल2 तब राजाले औंठी फुकालेर जो तिनले हामानकोबाट फिर्ता लिएका थिए। अनि तिनले त्यो मोर्दकैलाई दिए। तब एस्तरले मोर्दकैलाई हामानको घरको जिम्मा दिइन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 तब राजाले हामानबाट लिएको छापऔँठी फुकालेर मोर्दकैलाई उपहारस्वरूप दिए। एस्तरले मोर्दकैलाई हामानको घर र जग्गा जमिनको जिम्मा दिइन्। See the chapterसरल नेपाली पवित्र बाइबल2 राजाले आफ्नो छाप भएको औँठी खोले (जो उनले हामानबाट फिर्ता लिएका थिए) र मोर्दकैलाई दिए। एस्तरले हामानको धन-सम्पत्ति मोर्दकैको जिम्मामा दिइन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 राजाले हामानबाट फिर्ता लिएको छाप-औँठी फुकालेर त्यो मोर्दकैलाई दिए। अनि एस्तरले तिनलाई हामानको धनसम्पत्तिको अधिकारी तुल्याइन्। See the chapter |