एस्तर 7:5 - पवित्र बाइबल5 अनि राजा अहासूरसले झर्केर रानी एस्तरलाई भने, “यो को हो अनि त्यो कहाँ बस्छ जसले यस्तो कुरा गर्ने भनि सोच्न सक्छ?” See the chapterनेपाली नयाँ संशोधित संस्करण5 राजा अहासूरसले एस्तर रानीलाई भने, “यस्तो काम गर्न आँट गर्ने मानिस कहाँ छ? त्यो को हो?” See the chapterसरल नेपाली पवित्र बाइबल5 तब अहासूरस राजाले एस्तर रानीलाई सोधे, “कसले त्यसो गर्ने आँट गर्दछ? त्यो मानिस कहाँ छ?” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब राजा अहासूरसले रानी एस्तरलाई सोधे, “त्योचाहिँ को हो? यस्तो काम गर्न साहस गर्ने, त्यो मानिस कहाँ छ?” See the chapter |