एस्तर 7:3 - पवित्र बाइबल3 अनि रानी एस्तरले जवाफ दिइन्, “यदि तपाईंले मलाई मन पराउनु हुन्छ भने, मलाई मेरो जीवन दिनुहोस् यो मेरो निवेदन हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 तब रानी एस्तरले जवाफ दिइन्, “यदि मैले महाराजाको निगाह प्राप्त गरेकी छु, र हे राजा, यदि महाराजाको मर्जी भए बिन्ती यही छ कि मेरो आफ्नो ज्यान र मेरो जातिको ज्यान जोगाइबक्सिओस्। See the chapterसरल नेपाली पवित्र बाइबल3 एस्तर रानीले उत्तर दिइन्, “राजन्! मेरो नम्र बिन्ती हजुरले मन्जुर गर्नुहुन्छ भने म र मेरा जातिका मानिसहरूका प्राणको रक्षा होस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब रानी एस्तरले जवाफ दिइन्, “हे महाराजा, मैले हजुरको निगाह प्राप्त गरेकी छु भने र हजुर राजी हुनुहुन्छ भने म र मेरा जातिहरूका जीवन जोगाइयोस् भन्ने मेरो बिन्ती छ। अनि मेरा मानिसहरूलाई बचाइदिनुहोस्—यो मेरो अनुरोध हो। See the chapter |