Online Bible

- Advertisements -




एस्‍तर 5:2 - पवित्र बाइबल

2 जब राजाले रानी एस्तरलाई आँगनमा उभिरहेकी देखे राजा उनलाई देखेर खुशी भए। यसकारण राजाले आफ्नो हातमा भएको सुनौलो राजदण्ड तिनी तर्फ फैलाए अनि एस्तर नजिक आइन् अनि तिनले राजदण्डको टुप्पो छोइन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 जब राजाले एस्‍तर रानीलाई आँगनमा उभिरहेकी देखे, तब राजाको निगाह तिनीमाथि भयो, र आफ्‍नो साथमा लिइराखेको सुनको राजदण्‍ड उनले तिनीतिर पसारे। तब अगि बढ़ेर एस्‍तरले राजदण्‍डको टुप्‍पालाई छोइन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 राजाले जब एस्‍तर रानीलाई बाहिर उभिरहेकी देखे, तिनले राजाको निगाह पाइन्। राजाले तिनीतर्फ सुनको राजदण्‍ड पसारे। तिनी अघि सरिन् र राजदण्‍डको टुप्‍पो छोइन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जब राजाले रानी एस्तरलाई चोकमा उभिरहेकी देखे, तब राजा तिनलाई देखेर खुशी भए; अनि आफ्नो हातमा भएको सुनको राजदण्ड एस्तरतिर पसारे। तिनी नजिक गइन् र राजदण्डको टुप्पा छोइन्।

See the chapter Copy




एस्‍तर 5:2

Follow us:

Advertisements


Advertisements