एस्तर 4:9 - पवित्र बाइबल9 यसर्थ हताक गए अनि मोर्दकैले भनेका कुरा उसले एस्तरलाई सुनाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 हताकले एस्तरकहाँ गएर मोर्दकैले भनेका कुरा बताइदियो। See the chapterसरल नेपाली पवित्र बाइबल9 हताकले भनेअनुसार गर्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब हताक फर्केर गयो, र मोर्दकैले भनेका सबै कुरा एस्तरलाई बताइदियो। See the chapter |