एस्तर 4:7 - पवित्र बाइबल7 मोर्दकैले घटेका सबै घटनाहरू उसलाई भने अनि तिनको को बारेमा जो यहूदाहरूको संसकार को निम्ति राज-कोषबाट दिइने छ भनि हामानलेभनेको कुरापनि भने। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 मोर्दकैले आफूलाई के-कसो भएको छ ती सबै कुरा र हामानले यहूदीहरूलाई नाश गर्नका निम्ति कति पैसा राजकोषमा दिएको छ सो पनि हताकलाई बताइदिए। See the chapterसरल नेपाली पवित्र बाइबल7 मोर्दकैले हताकलाई आफूसित भएका सबै कुरा साथै सबै यहूदीहरू मारिए भने कति धन हामानले राजकोषमा दिने प्रतिज्ञा गरेको छ, त्यो पनि सुनाइदिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि मोर्दकैले आफूमाथि के आइलागेको थियो र हामानले सारा यहूदीहरूको सर्वनाशको निम्ति राजकोषमा कति रकम जम्मा गरिदिनेछु भनी प्रतिज्ञा गरेको छ, त्यो सबै कुरा हताकलाई बताइदिए। See the chapter |