एस्तर 4:5 - पवित्र बाइबल5 तब एस्तरलले राज-नपुंसक हताकलाई बोलाइन्, जसलाई राजाले तिनको सेवामा नियुक्त गरेका थिए, अनि एस्तरले उसलाई मोर्दकै कहाँ के हुँदैछ भनि बुझ्नेको निम्ति पठाईन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तब एस्तरले आफ्नो सेवामा खटाइएको राजाको एक नपुंसक हताकलाई बोलाइपठाएर मोर्दकैलाई के दु:ख पर्यो र किन त्यसो गरेको भनी मोर्दकैसित सोध्न हुकुम गरी पठाइन्। See the chapterसरल नेपाली पवित्र बाइबल5 मोर्दकैकहाँ गई के कुरा र के कारणले यस्तो भइरहेको छ, सो बुझी आउन तिनले एउटा नपुंसक चाकर हताकलाई पठाइन्। हताकचाहिँ महलका नपुंसकहरूमध्येबाट राजाद्वारा एस्तरको चाकर हुन खटाइएको व्यक्ति थियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब एस्तरले आफ्नो रेखदेख गर्ने राजाको नपुंसक हताकलाई बोलाउन पठाइन्; अनि मोर्दकैलाई किन र के कारणले दुःखी बनायो, सो पत्ता लगाउन भनी आज्ञा दिइन्। See the chapter |