एस्तर 4:3 - पवित्र बाइबल3 अनि हरेक प्रान्तमा जब राजाको आदेश पुग्यो, त्यहाँका यहूदीहरू बीचमा अफसोस, रूबावासी र विलाप भयो। तिनीहरू धेरैजनाले शोक वस्त्र लगाए अनि शिरमाथि खरानी छर्किए। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 राजाको आज्ञा र उर्दी पुगेको हरेक प्रान्तमा यहूदीहरूका बीचमा उपवास, रुवाबासी, शोक र विलाप भयो। तिनीहरूमध्ये धेरै जना भाङ्ग्रा लाएर खरानीको ओछ्यानमा बसे। See the chapterसरल नेपाली पवित्र बाइबल3 राजाको उर्दी सुनाइएको प्रत्येक प्रान्तमा यहूदीहरूका बीचमा चर्को सोरले विलाप हुन लाग्यो। तिनीहरू उपवास बसे, रोए र विलाप गरे। धेरैजसो यहूदीहरूले भाङ्ग्राका लुगा लाए र खरानीमा सुते। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 राजाको हुकुम र तिनको उर्दी सुनाइएको प्रत्येक प्रान्तमा यहूदीहरूको बीचमा ठूलो शोक, रुवाइ, उपवास र विलाप भयो। धेरै जना भाङ्ग्रा र खरानी लगाएर बसे। See the chapter |