एस्तर 3:9 - पवित्र बाइबल9 “यदि यसले राजालाई प्रसन्न पार्छ भने आदेश लेखियोस् कि तिनीहरूलाई नष्ट गरियोस्। अनि म 10,000 चाँदीका टुक्राहरू राजाको भण्डारमा सहयोग दिनेछु जुन रकम ती आज्ञा पालन गर्नेहरूलाई इनाम दिनु।” See the chapterनेपाली नयाँ संशोधित संस्करण9 यदि महाराजाको इच्छा भए तिनीहरूका विनाशको निम्ति एउटा लिखित आज्ञा निकालिबक्सिओस्। यो काम गर्ने हजूरका कर्मचारीहरूका लागि म राजकोषमा जम्मा गर्न तीन लाख किलो चाँदी दिनेछु।” See the chapterसरल नेपाली पवित्र बाइबल9 हजुरको अनुमति भए, तिनीहरू मारिऊन् भनी एउटा आज्ञा जारी गरियोस्। त्यसो गरेमा म ३,४०,००० किलोग्रामभन्दा बढी चाँदी साम्राज्यको शासन-कार्यको निम्ति राजकीय भण्डारमा जम्मा गर्न सक्छु।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यदि राजालाई असल लाग्यो भने तिनीहरूलाई नष्ट गर्ने एउटा आदेश जारी गरियोस्; अनि म यो काम गर्ने राजाका प्रशासकहरूका निम्ति राजकीय भण्डारमा दश हजार टालेन्ट चाँदी दिनेछु।” See the chapter |