एस्तर 3:3 - पवित्र बाइबल3 अनि राजाको द्वारमा भएका सेवकहरूले मोर्दकैलाई भने, “किन तिमी राजाको आदेश भङ्ग गर्छौ?” See the chapterनेपाली नयाँ संशोधित संस्करण3 एक पल्ट राजदरबारका अधिकारीहरूले मोर्दकैलाई भने, “तपाईं किन राजाको आज्ञा उल्लङ्घन गर्नुहुन्छ?” See the chapterसरल नेपाली पवित्र बाइबल3 राज-दरबारमा सेवा गर्ने अरू भारदारहरूले मोर्दकैलाई राजाका आज्ञापालन नगरेको कारणबारे तिनलाई सोधे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब राजाका मूलढोकामा नियुक्त राजकीय अधिकृतहरूले मोर्दकैलाई सोधे, “तपाईंले किन राजाको आज्ञा उल्लङ्घन गर्नुहुन्छ?” See the chapter |