Online Bible

- Advertisements -




एस्‍तर 2:4 - पवित्र बाइबल

4 अनि यी जवान स्त्रीहरू मध्ये जसलाई राजाले मनपराउने छन् उनले वश्ती को स्थानमा शासन गर्ने छिन्।” यो विचार राजालाई असल लाग्यो अनि त्यसै गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 जुन युवती महाराजाको दृष्‍टिमा ग्रहणयोग्‍य हुनेछ, तिनैलाई वश्‍तीको सट्टामा रानी तुल्‍याइबक्‍सिओस्‌।” यो सल्‍लाह राजालाई मन पर्‍यो। उनले त्‍यहीबमोजिम गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 त्‍यसपछि हजुरलाई मन पर्ने सबैभन्दा असल लाग्‍ने केटीलाई वश्‍तीको सट्टामा रानी बनाउनुहोस्।” यो सल्‍लाह राजालाई असल लाग्‍यो र उनले त्‍यही गरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि जुन स्त्रीले राजालाई रिझाउँछे, उही नै वश्तीको सट्टामा रानी होस्।” यो सल्‍लाह राजालाई असल लाग्यो, तब तिनले त्यस्तै गरे।

See the chapter Copy




एस्‍तर 2:4

Follow us:

Advertisements


Advertisements