एस्तर 2:16 - पवित्र बाइबल16 यसर्थ राजा अहासूरसको शासनका सातौं बर्ष को दशौं महीना “तेबेत” महीनामा राजमहलमा राजाको सामु एस्तरलाई लगियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 अहासूरसका राज्यकालको सातौँ वर्षको दशौँ महिना, अर्थात् तेबेत महिनामा तिनी राजमहलमा राजा अहासूरसकहाँ लगिइन्। See the chapterसरल नेपाली पवित्र बाइबल16 यसरी अहासूरस राजा भएको सातौँ वर्षको तेबेत भनिने दशौँ महिनामा एस्तर अहासूरस राजाकहाँ राजमहलमा लगिइन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनलाई दसौँ महिना अर्थात् तेबेत महिनामा, राजाको शासनकालको सातौँ वर्षमा राजा अहासूरसको राजभवनभित्र लगियो। See the chapter |