Online Bible

- Advertisements -




एफिसी 6:9 - पवित्र बाइबल

9 अनि मालिकहरू, तिमीहरूले पनि आफ्ना कमाराहरूसित उस्तै व्यवहार गर। तिनीहरूलाई नधम्काउ। मनमा राख कि तिमीहरूका मालिक र उनीहरूका मालिक उही एक हुन्छ अनि उहाँ स्वर्गमा हुनुहुन्छ। उहाँले हरेक मानिसलाई एकै प्रकारले जाँच्नु हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 मालिक हो, आफ्‍ना कमाराहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, र धम्‍की दिन छोड, यो जानेर कि तिमीहरू दुवैका मालिक स्‍वर्गमा हुनुहुन्‍छ, र उहाँमा पक्षपात छैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 मालिकहरू हो, त्‍यसै गरी तिमीहरूले पनि आफ्‍ना नोकरचाकरलाई राम्रो व्‍यवहार गर र उनीहरूलाई धम्‍की नदेओ किनभने तिमीहरू र उनीहरू दुवैको एउटै मालिक स्‍वर्गमा हुनुहुन्‍छ भन्‍ने नबिर्स। उहाँले न्‍याय गर्दा कसैको पक्षपात गर्नुहुन्‍न।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हे मालिकहरू हो, तिमीहरूले पनि आफ्ना सेवकहरूसँग त्यस्तै व्यवहार गर। तिनीहरूलाई धम्की नदेओ; किनकि तिमी जान्दछौ, तिमीहरू दुवैका मालिक स्वर्गमा हुनुहुन्छ, र उहाँमा कुनै पक्षपात हुँदैन।

See the chapter Copy




एफिसी 6:9

Follow us:

Advertisements


Advertisements