Online Bible

- Advertisements -




एफिसी 6:7 - पवित्र बाइबल

7 आफ्नो कर्त्तव्य खुशीसाथ गर। प्रभुको निम्ति कर्त्तव्य गरे झैं गर औ मानिसको निम्ति गरेको जस्तो होइन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 मानिसहरूका निम्‍ति होइन, तर प्रभुको निम्‍ति जस्‍तै गरी सदिच्‍छाले सेवा गर,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 मानिसलाई गरेजस्‍तो होइन तर प्रभुलाई नै जस्‍तो गरी खुसीले काम गर।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिमीहरूले मानिसको सेवा गरेझैँ होइन, तर प्रभुको सेवा गरेझैँ, सम्पूर्ण हृदयले सेवा गर।

See the chapter Copy




एफिसी 6:7

Follow us:

Advertisements


Advertisements