एफिसी 6:3 - पवित्र बाइबल3 त्यो प्रतिज्ञा होः “तब तिम्रो हरेक कुरो ठीक हुन्छ र संसारमा तिमीले लामो आयु पाउनेछौ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण3 कि तिमीहरूलाई भलो होस्, र पृथ्वीमा तिमीहरू दीर्घायु होओ। See the chapterसरल नेपाली पवित्र बाइबल3 त्यसो हुँदा तिमीहरूको भलाइ हुनेछ र पृथ्वीमा धेरै दिन बाँच्नेछौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “ताकि तिमीहरूको भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु भएर बाँच्न सक।” See the chapter |