Online Bible

- Advertisements -




एफिसी 6:1 - पवित्र बाइबल

1 बालकहरू हो, प्रभुले चाहेको जस्तो, आफ्ना आमा-बाबुले भनेको मान। त्यो बाहेक, गर्नु पर्ने राम्रो कुरो यही होः

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 छोरा-छोरी हो, प्रभुमा आफ्‍ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 बालकहरू हो, आफ्‍ना आमा-बुबाले भनेको मान, यो परमेश्‍वरलाई मनपर्ने कुरो हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे छोराछोरीहरू हो, प्रभुमा आफ्ना आमाबुबाको आज्ञापालन गर; किनकि यो उचित छ।

See the chapter Copy




एफिसी 6:1

Follow us:

Advertisements


Advertisements