Online Bible

- Advertisements -




एफिसी 5:6 - पवित्र बाइबल

6 मिथ्या कुराले तिमीहरूलाई मूर्ख नबनाओस्। अनाज्ञाकारी मानिसहरूमाथि यस्ता कुराहरूले परमेश्वर रिसाउनु हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 कसैले तिमीहरूलाई खोक्रा कुराले धोका नदेओस्, किनकि ती कुराको कारणले अनाज्ञाकारीहरूमाथि परमेश्‍वरको क्रोध पर्छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 कसैले छली कुरा गरेर तिमीलाई छक्याउन नपाओस्। यस्‍तै कुराले गर्दा अट्टेरीहरूमा परमेश्‍वरको रिस खनिन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 कसैले तिमीहरूलाई खोक्रो कुराहरूले धोका नदेओस्; किनकि यी कुराहरूकै कारण अनाज्ञाकारीहरूमाथि परमेश्‍वरको क्रोध आउँदछ।

See the chapter Copy




एफिसी 5:6

Follow us:

Advertisements


Advertisements