Online Bible

- Advertisements -




एफिसी 5:20 - पवित्र बाइबल

20 सधैँ सबै कुराको लागि पिता परमेश्वरलाई धन्यवाद देऊ। हाम्र प्रभु येशू ख्रीष्टको नाममा उहाँलाई धन्यवाद देऊ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 सधैँ सबै कुराका निम्‍ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाओ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा परमेश्‍वर पितालाई सबै कुरामा सधैँ धन्‍यवाद दिने गर।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 हाम्रा प्रभु येशू ख्रीष्‍टको नाममा परमेश्‍वर पितालाई सधैँ सबै कुराको निम्ति धन्यवाद चढाओ।

See the chapter Copy




एफिसी 5:20

Follow us:

Advertisements


Advertisements